दयाहाङलाई लगातार सफलता, एकैपटक दुईवटा सिनेमा ‘सुपर हिट’
baahrakhari.com · Tue Oct 27 08:15:33 GMT 2026

काठमाडौं । चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ले घरेलु बक्सअफिसमा राम्रो ‘पफर्मेन्स’ गर्दा अभिनेता दयाहाङ राईका दुईवटा चलचित्र लगातार ‘सुपर हिट’ भएका छन् ।
दयाहाङका सिनेमालाई ‘सुपर हिट’को ट्याग दिएको हो, देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले । सुरुमा दयाहाङ मुख्य भूमिकामा रहेको चलचित्र ‘पेन्सन पट्टा’ले ‘सुपर हिट’को ट्याग पाएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)