मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दश वर्षमा बनेको पुल पनि सञ्चालनमा आएन

khabarhub.com · Tue Oct 27 08:20:48 GMT 2026

बाजुरा – जिल्लाको बेतालमाडौँ–डेल्टा सडकको बार्जुगाड खोलामा १० वर्ष लगाएर पुल निर्माण गरिए पनि अझै सञ्चालनमा आएको छैन । स्थानीय खप्तड छेडेदह गाउँपालिका ३ र बूढीगङ्गा नगरपालिका–४ को बीचको त्यस खोलामा दुई वर्षमा निर्माण गरी सक्नुपर्ने पुल १० वर्षमा निर्माण भएको थियो ।

खप्तड छेडेदह–३ का स्थानीय रामबहादुर रावतका अनुसार अहिले पुल निर्माण सम्पन्न भएको महिनौँ बितिसक्दा पनि सञ्चालनमा आएको छैन ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)