मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

khabarhub.com · Thu Dec 04 23:44:00 GMT 2025

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ६७ पैसा र बिक्रीदर १४४ रुपैयाँ २७ पैसा निर्धारण गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)