चितवनले विराटनगर किंग्सलाई दियो १५८ रनको लक्ष्य
canadanepal.com · Tue Oct 27 08:22:00 GMT 2026
काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को आफ्नो पहिलो खेलमा विराटनगर किंग्सले जितका लागि १५८ रनको लक्ष्य पाएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको चितवन राइनोज्ले डेविड मलानको अर्धशतकको मद्धतले २० ओभरमा ३ विकेटको क्षतिमा १५७ रन बनाएपछि विराटनगरले उक्त लक्ष्य पाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)