मेलानिया ट्रम्पको घोषणापछि युक्रेनी सहर ओलेश्कीमा युद्धविराम सुरु
reportersnepal.com · Tue Oct 27 08:25:51 GMT 2026

काठमाडौँ । युक्रेनको रुसको कब्जामा रहेको ओलेश्की सहरमा युद्धविराम सुरु भएको छ ।
अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पले एक साताअघि घोषणा गरेको युद्धविराम मानवीय सहायता पुर्याउन र सर्वसाधारणलाई सुरक्षित स्थानमा सार्ने उद्देश्यले लागू गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)