बझाङ जीप दुर्घटना : तीन जनाको मृत्यु, सात जना गम्भीर घाइते
himalpress.com · Sat Jul 11 14:30:55 GMT 2026

काठमाडौँ – बझाङमा भएको जीप दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य सात जना गम्भीर घाइते भएका छन्।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार उक्त जिल्लाको केदारस्यूँ गाउँपालिका–७ काँडाचौरबाट दुर्गाथली गाउँपालिकाको चुहावनतर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको र सात जना गम्भीर घाइते भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)