बाँकेका महिलाको उद्यम : दसैंमा सात सय खसी–बोका बिक्री
gorkhapatraonline.com · Tue Oct 27 08:29:54 GMT 2026

। बाँकेको राप्ती सोनारी गाउँपालिका–६ फत्तेपुरका महिलाहरूले यस पटकको दसैंमा सात सय वटा खसी–बोका बिक्री गरेका छन् ।
राप्ती सोनारी–६ फत्तेपुरमा रहेको नयाँ सिर्जनशील सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत व्यावसायिक रूपमा बाख्रा पालन गर्दै आएका गाउँका करिब चार सय जना किसान महिलाहरूले यस वर्ष सात सय वटा खसी–बोका बिक्री गरेको सहकारी संस्थाकी अध्यक्ष गंगा शाहले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)