मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

ऊर्जामन्त्री श्रेष्ठ बैंकक प्रस्थान

clickmandu.com · Tue Oct 27 08:32:45 GMT 2026

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गरेका छन् ।

एसिया तथा प्रशान्त क्षेत्रमा दिगो विकासका लागि अन्तरिक्ष अनुप्रयोगसम्बन्धी पाँचौँ मन्त्रीस्तरीय सम्मेलनमा सहभागी हुन मन्त्री श्रेष्ठ मंगलबार दिउँसो बैंकक प्रस्थान गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)