हुथी आक्रमणको असर, साउदीमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन दूतावासको आग्रह
bishowkhabar.com · Tue Oct 27 08:30:47 GMT 2026

काठमाडौं– रियादस्थित नेपाली दूतावासले साउदी अरबमा रहेका सम्पूर्ण नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
दूतावासले मंगलबार सूचना जारी गर्दै साउदी अरबमा बसोबास तथा रोजगारी गरिरहेका नेपालीलाई सुरक्षा सावधानी अपनाउन, आधिकारिक निर्देशन पालना गर्न र अपुष्ट सूचना नफैलाउन अनुरोध गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)