मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सरकारलाई द्वन्द्व पीडितको प्रश्न- हाम्रा लागि राज्यले के गरेको छ ?

farakdhar.com · Fri Oct 20 01:24:23 GMT 2023

द्वन्द्व पीडितहरूले राज्यले आफूहरूको समस्या नसुनेको गुनासो गरेका छन् । बिहीबार काठमाडौंमा आयोजित महिला शान्ति र सुरक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रममा द्वन्द्व पीडितहरूले राज्यले आफूहरूलाई न्याय नदिएको र न्यूनतम समस्या समेत समाधानमा ध्यान नदिएको गुनासो गरेका हुन् ।

द्वन्द्व पीडित जमुना कार्कीले नीति नियम बने पनि द्वन्द्व पीडितले कुनै न्याय नपाएको गुनासो गरिन् । विभिन्न सरकारी कामका लाग जाँदा उल्टै अपमानित हुनु परेको उनको गुनासो छ ।

स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)