मान्मा बजारका अधिकांश मासु पसल मापदण्ड विपरित
nepalviews.com · Tue Oct 27 08:35:40 GMT 2026

कालीकोट । कालीकोटको सदरमुकाम मान्म बजारमा सञ्चालित मासु पसलहरू मापदण्ड विपरित रहेको पाइएका छन् ।
जिल्ला प्रशासन कार्यालय कालीकोटले मंगलबार गरेको अनुगमनका क्रममा सदरमुकाममा सञ्चालित मासु पसलहरु मापदण्ड विपरित रहेको पाइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)