मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

एआई पूर्वाधार र सुपरइन्टेलिजेन्सका लागि ९५ अर्ब डलर पुँजी संकलन गर्ने मेटाको घोषणा

clickmandu.com · Tue Oct 27 08:39:33 GMT 2026

एजेन्सी । कृत्रिम बुद्धिमत्ता (एआई) पूर्वाधार र ‘सुपरइन्टेलिजेन्स’ विकासका महत्त्वाकांक्षी योजनाहरू कार्यान्वयन गर्न फेसबुकको माउ कम्पनी मेटाले कुल ९५ अर्ब अमेरिकी डलर संकलन गर्ने घोषणा गरेको छ ।

कम्पनीले सोमबार पुँजी बजारमार्फत यो विशाल रकम जुटाउने योजना सार्वजनिक गरेको हो । यस घोषणासँगै सोमबार बिहानीको कारोबारमा मेटाको सेयर मूल्य १.६ प्रतिशतले ओरालो लागेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)