बुधबारको वर्षाले उपत्यकाको वायु प्रदूषण घट्ला त ?
kalakarmi.com · Thu Apr 01 00:45:13 GMT 2021
काठमाडौं– बुधबार साँझ एक्कासि पानी परेपछि केही दिनदेखि काठमाडौं उपत्यकाको आकाशमा जम्मा भएको वायु प्रदूषण कम हुने अनुमान गरिएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित मौसम पूर्वानुमान महाशाखाकी मौसमविद मञ्जु बासीका अनुसार बुधवार साँझ उपत्यका लगायत प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा हल्का वर्षा भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)