मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

चितवन मेडिकल कलेजको स्वामित्वको 'चितवन राइनोज'को कस्तो रह्यो ब्याटिङ

swasthyakhabar.com · Tue Oct 27 08:46:00 GMT 2026

काठमाडौं । ओपनर डाविड मलानको अर्धशतकको मद्दतमा चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा विराटनगर किंग्सलाई १५८ रनको लक्ष्य दिएको छ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १५७ रन बनाएको हो। चितवनका लागि मलानले सर्वाधिक ७० रन बनाए। उनले ५१ बलको सामना गर्दै ५ छक्का र ५ चौका प्रहार गरे। जारी संस्करणको एनपीएलमा यो पहिलो अर्धशतक हो।

स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)