बझाङमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु, घाइतेको हेलिकाेप्टरबाट उद्दार हुन सकेन
shilapatra.com · Sat Jul 11 14:45:00 GMT 2026

बझाङमा भएको जिप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । अन्य १२ जना घाइते भएका छन् । शनिबार केदारस्यूँ गाउँपालिका-७ मा सुदूरपश्चिम प्रदेश ०१-००१ च २६४४ नम्बरको जिप दुर्घटना भएको थियो ।
दुर्घटनामा दुर्गाथली गाउँपालिका-६ का चन्द्रबहादुर महत र कुटुरीदेवी महत तथा केदारस्यूँ गाउँपालिका-७ की विमला महत धामीको घटनास्थलमै मृत्यु भएको हाे ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)