प्यालेस्टाइनको पक्षमा अन्तिम साससम्म लड्ने ग्रामी विजेता अमेरिकी र्यापर म्याकलमोरको प्रतिबद्धता
ratopati.com · Tue Oct 27 08:57:57 GMT 2026

काठमाडाैँ। अमेरिकी र्यापर म्याकलमोरले गाजामा इजरायलले सञ्चालन गरिरहेको युद्धको विरोधमा अन्तिम साससम्म आवाज उठाइरहने प्रतिबद्धता व्यक्त गरेका छन्। प्यालेस्टिनी जनताको समर्थनमा आयोजित उनको ‘फ्री प्यालेस्टाइन’ कन्सर्ट टुर सोमबार आयरल्यान्डको राजधानी डब्लिनबाट सुरु भएको हो।
प्यालेस्टाइनको पक्षमा अभिव्यक्ति दिएको भन्दै चर्चित गायक एड सिरानको अमेरिकी टुरबाट हटाइएपछि म्याकलमोरले नयाँ कन्सर्ट टुर सुरु गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)