मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

उर्जामन्त्रीकाे टाेली बैंककतर्फ

janaaastha.com

उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ नेतृत्वको टोली थाइल्याण्ड गएको छ । जल तथा मौसम विज्ञान विभागकी महानिर्देशक अर्चना श्रेष्ठ, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रकी बोर्ड सदस्य अंकिता शाह लगायत सहभागी रहेको टोली केहीबेर अघि बैंकक उडेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)