महँगी र बेरोजगारीको मुद्दाले भारतको उत्तराखण्डको बजेट अधिवेशनमा दबाब
arthadabali.com · Tue Oct 27 09:03:07 GMT 2026

काठमाडौँ / भारतको उत्तराखण्डमा महँगी, बेरोजगारी र विकाससम्बन्धी मुद्दा उठाउँदै विपक्षी दल कांग्रेसले राज्य सरकारमाथि दबाब बढाएको छ । बजेट अधिवेशन सुरु भएकै दिन कांग्रेसले विधानसभा घेराउ गर्दै सरकारको आर्थिक तथा विकास नीतिमाथि प्रश्न उठाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)