२६ रन बनाएर आउट भए लोकेश बम
ratopati.com · Tue Oct 27 09:08:40 GMT 2026
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजविरुद्धको खेलमा विराटनगर किंग्सका लोकेश बम २६ रन बनाएर आउट भएका छन् ।
मंगलबार जारी खेलमा चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याउने क्रममा लोकेशले १४ बलमा ४ चौका र १ छक्काको मद्दतमा २६ रन बनाए । उनलाई चितवनका रञ्जितकुमारले आउट गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)