अलपत्र बन्यो नेपाल बीमा प्राधिकरणको अध्यक्ष नियुक्ति
corporatenepal.com · Tue Oct 27 09:03:36 GMT 2026

काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिको काम अलपत्र अवस्थामा पुगेको छ । सिफारिस समिति गठन गरेको ६ महिना र इच्छुक उम्मेदवारबाट आवेदन संकलन गरेको साढे चार महिना हुँदा पनि प्राधिकरणले नयाँ अध्यक्ष पाउन नसकेको हो ।
पछिल्लो समय यससम्बन्धी थप प्रक्रिया तथा काम पनि अघि बढेका छैनन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिको कामलाई अलपत्र अवस्थामा पुर्याएर छोडेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)