मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

व्यावसायिक केरा खेतीः एघार लाख आम्दानी

reportersnepal.com · Tue Oct 27 09:05:55 GMT 2026

वालिङ (स्याङ्जा), १० कात्तिक । प्रेमनारायण पङ्गेनीले व्यावसायिक केरा खेतीबाट वार्षिक ११ लाख रुपैयाँ आम्दानी गर्दै आएका छन् ।

स्याङ्जाको चापाकोट नगरपालिका–१० आँधीघाटका पङ्गेनीले आफ्नै थातथलोमा व्यावसायिक केरा खेती गरेर उक्त आम्दानी गर्न सफल भएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)