मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

यस्ताे छ आजको मौसम

kendrabindu.com · Wed Dec 21 00:50:08 GMT 2022

जम्मु कस्मिरमा रहेको पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको छ ।

बिहान पहाडी भेगमा बदली छ भने तराईमा हुस्सु लागेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १ मा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ । बिहीबार प्रदेश १ र गण्डकीमा आंशिक बदलीको आकलन महाशाखाले गरेको छ । त्यसबाहेक बिहानको समयमा तराई भूभागका केही स्थानमा हुस्सु लाग्ने गरेको छ । तर मध्यान्नपछि क्रमिक रुपमा सुधार हुँदै जाने गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)