हामीले किन खाने हरियो धनियाँ ? यस्ता छन् फाइदा
lokaantar.com · Mon Jun 07 18:05:00 GMT 2021
काठमाडौं -हरियो धनियाँ स्वाद र सुगन्धको लागि भान्सामा प्रयोग गरिन्छ जसले तरकारीलाई स्वादिलो र वास्नादार बनाउँछ । यसले भान्सालाई सुगन्धित मात्र बनाउने होइन यसबाट अन्य धेरै खालका फाइदा पनि छन् ।
हरियो धनियाँ खाँदा अरुचिका समस्या भएकाहरुलाई निकै फाइदा हुन्छ । त्यसका लागी चटनी वा तरकारीमा धनियाँ मिसाएर खाँदा फाइदा हुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)