म्याग्दीमा सङ्घीय सरकारका तीन वटा कार्यालय थपिए
ratopati.com · Tue Oct 27 09:12:05 GMT 2026

म्याग्दी । जिल्लामा सङ्घीय सरकारका तीन वटा कार्यालय थपिएका छन् । पूर्वाधार विकास मन्त्रालयअन्तर्गतका कार्यालयहरू जिल्लामा स्थापना भएपछि विकास आयोजना कार्यान्वयनमा सहजता हुने अपेक्षा गरिएको छ ।
सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन, जलस्रोत तथा सिँचाइ र स्थानीय पूर्वाधार विकास आयोजनाको कार्यालय थपिएका जिल्ला समन्वय समिति, म्याग्दीका कार्यवाहक प्रमुख डिलकुमारी खत्रीले जानकारी दिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)