मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गोलबजारका तत्कालीन मेयर–उपमेयरसहित सात जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर

ratopati.com · Tue Oct 27 09:19:59 GMT 2026

काठमाडाैँ। सिरहाको गोलबजार नगरपालिकामा हाटबजारको राजस्व छुट दिएको तथा असुल गर्नुपर्ने रकम असुल नगरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सात जनाविरुद्ध मंगलबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ।

आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ मा पशु हाटबजार, बाख्रा हाटबजार र गुदरी हाटबजार सञ्चालनसम्बन्धी राजस्व सङ्कलनमा अनियमितता भएको उजुरीमाथि अनुसन्धान गर्दा कुल १ करोड ६० लाख ४६ हजार ३४४ रुपैयाँ १० पैसा सार्वजनिक सम्पत्तिमा हानिनोक्सानी भएको देखिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)