म्याग्दीमा सङ्घीय सरकारका तीन वटा कार्यालय थपिए
khabarhub.com · Tue Oct 27 09:17:00 GMT 2026

म्याग्दी – जिल्लामा सङ्घीय सरकारका तीन वटा कार्यालय थपिएका छन् । पूर्वाधार विकास मन्त्रालय अन्तर्गतका कार्यालयहरू जिल्लामा स्थापना भएपछि विकास आयोजना कार्यान्वयनमा सहजता हुने अपेक्षा गरिएको छ।
सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन, जलस्रोत तथा सिँचाइ र स्थानीय पूर्वाधार विकास आयोजनाको कार्यालय थपिएका जिल्ला समन्वय समिति, म्याग्दीका कार्यवाहक प्रमुख डिलकुमारी खत्रीले जानकारी दिइन्।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)