मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

एसियन लाइफमा सीईओपछि स्वतन्त्र सञ्चालकको राजीनामा, आखिर के हुँदैछ कम्पनीभित्र ?

sutranews.com · Tue Oct 27 09:16:09 GMT 2026

काठमाडौं । एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) पछि स्वतन्त्र सञ्चालकले पनि राजीनामा दिएका छन् । कम्पनीका सीईओ दिनेशलाल श्रेष्ठले राजीनामा दिएको केही समयलगत्तै स्वतन्त्र सञ्चालक हेमबहादुर कार्कीले पनि पदबाट राजीनामा दिएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)