मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन प्रमुखसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

kharibot.com · Tue Oct 27 09:20:00 GMT 2026

काठमाडौँ । सिरहाको गोलबजार नगरपालिकामा पशु हाटबजार सञ्चालन तथा राजस्व सङ्कलनमा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन नगरप्रमुखसहित आठ जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)