कोरोना महामारीमा आपतकालीन सेवा चाहियो ? यी नम्बरमा फोन गर्नुहोस्
techpana.com · Fri May 28 17:24:35 GMT 2021
काठमाडौं । कोरोना महामारीको दोस्रो लहर देशभर फैलिएको छ । संक्रमण दरसँगै यसबाट मृत्यु हुनेको संख्या समेत निकै उच्च छ ।
सरकारले महामारी फैलिन नदिन विभिन्न जिल्लामा निषेज्ञा जारी गरेको छ । अस्पतालहरुमा बिरामीको उपचारका लागि बेड, आईसीयू, अक्सिजन, औषधी लगायतका अभाव बढ्दो छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)