उपचार अभावमा मृत्युवरण गर्ने अवस्थाको अन्त्य हुनुपर्छ : मन्त्री यादव
farakdhar.com · Fri Mar 15 16:54:52 GMT 2024
उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले शिक्षा, स्वास्थ्य र रोजगारीको समुचित व्यवस्थापन हुन नसक्दा मुलुकको विकास सम्भव नहुने कुरामा जोड दिएका छन् ।
मधेसी स्वास्थ्यकर्मीको फोरम नेपाल कलैया एकाइ समितिको आयोजना एवं मधेस प्रदेश समितिको सहकार्य एवं अस्पताल विकास समितिको सहयोगमा आयोजना गरिएको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले रोग, भोकको अभावसँगै उपचारबिना कोही कसैलाई मृत्युवरण गर्ने अवस्थाको अन्त्य हुनुपर्ने धारणा व्यक्त गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)