मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख साहसहित छ जनाविरुद्ध मुद्दा

corporatenepal.com · Tue Oct 27 09:22:12 GMT 2026

काठमाडौँ । सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमेयर तेली, उपमेयर रेशमकुमारी थापा, प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसी, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामनारायण महतो, राजस्व शाखा प्रमुख दिनेश कुमार सहनी र ठेकेदार वीरेन्द्रकुमार यादव लगायतविरुद्ध मुद्दा दायर गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)