मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कमला–ढल्केबर–बागमती सडक प्रभावितलाई झण्डै ७ करोड क्षतिपूर्ति दिइने

ajakoartha.com · Tue Oct 27 09:21:00 GMT 2026

काठमाडौं पूर्व–पश्चिम राजमार्गअन्तर्गत कमला–ढल्केबर–बागमती (केडीबी) सडक विस्तारबाट प्रभावित परिवारलाई सरकारले ६ करोड ८८ लाख रुपैयाँभन्दा बढी क्षतिपूर्ति उपलब्ध गराउने भएको छ ।

सडक विभागले सार्वजनिक गरेको आयोजनाको परिमार्जित पुनर्वास कार्ययोजनाको अन्तिम प्रतिवेदनअनुसार सडक विस्तारका क्रममा प्रभावित हुने निजी घरधुरीलाई कुल ६ करोड ८८ लाख ५ हजार ८४६ रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराइनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)