मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

व्यावसायिक केरा खेतीः एघार लाख आम्दानी

ajakoartha.com · Tue Oct 27 09:27:00 GMT 2026

काठमाडौं- पङ्गेनीले व्यावसायिक केरा खेतीबाट वार्षिक एघार लाख आम्दानी गर्दै आएका छन् ।

प्रेमनारायण पङ्गेनी स्याङ्जाको चापाकोट १० आँधीघाटका किसान हुन् । पङ्गेनीले थातथलोमा व्यावसायिक केरा खेती गरेर उक्त आम्दानी गर्न सफल भएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)