मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

स्याकार ट्रेडिङ टाटाको आधिकारिक ओईएम नियुक्त

abhiyandaily.com

काठमाडौं (अस) । नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीलाई टाटा ग्रीन ब्याट्रिज, टू ह्वीलर्स ब्याट्रिजको ओईएम नियुक्त गरिएको छ । कम्पनीलाई टाटाको एचएसपीपी (होण्डा पावर प्रोडक्ट्स) र होण्डा मोटर्स (अटोमोटिभ)का लागि ओईएम वितरक नियुक्त गरिएको कम्पनीले जानकारी दिएको छ । टाटा ग्रीन ब्याट्रिज टाटा अटो कम्पनी जीवाई ब्याट्रिज प्रालिले उत्पादन गर्छ ।

टाटा ग्रीन ब्याट्रिजका प्रमुख कार्यकारी अधिकृत रवि गुप्ताले टाटा ग्रीन ब्याट्री भारतमा रहेका टू ह्वीलर्स ब्याट्रिजका ठूला विक्रेतामध्ये एक रहेको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)