झापा गोल्डकपः ए डिभिजनसहित १० टिम सहभागी हुने
neplays.com
छैटौँ झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगितामा सहभागी हुने टिमको नामावली सार्वजनिक गरिएको छ ।
खेल हुने स्थान बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आज आयोजित एक कार्यक्रममा टिमको नामावली सार्वजनिक गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)