रामपाले व्यवहार र परिणामका आधारमा सरकारको मूल्याङ्कन गर्ने
ratopati.com · Wed Jun 10 08:58:33 GMT 2026

काठमाडौँ । राजेन्द्र महतो अध्यक्ष रहेको राष्ट्रिय मुक्ति पार्टी नेपालले वर्तमान सरकारको अन्ध समर्थन वा अन्ध विरोध नगरी नीति, व्यवहार र परिणामका आधारमा मूल्याङ्कन गर्ने स्पष्ट पारेको छ ।
महतोको अध्यक्षतामा असार २२ गतेदेखि चार दिनसम्म चलेको पार्टीको कार्यकारिणी समितिको बैठकका निर्णयहरू सार्वजनिक गर्दै पार्टीले सरकारका सकारात्मक प्रयासहरूको स्वागत र जनविरोधी कदमहरूको आलोचना गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)