कीर्तिपुरबाट पक्राउ परेकामध्ये २ जना रिहा, अन्सारीलाई टिचिङ लगियो
lokaantar.com

कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरमा बाढी प्रभावित सुकुम्बासीको अवस्था बुझ्न पुगेका जेनजी मुभमेन्ट अलायन्सका तीन अभियानीमध्ये दुई जना रिहा भएका छन् ।
प्रहरी नियन्त्रणका क्रममा घाइते भएका माजिद अन्सारीलाई भने थप उपचारका लागि महाराजगञ्जस्थित शिक्षण (टिचिङ) अस्पताल लगिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)