मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

शेयर बजारमा झिनो सुधार, पौने ६ अर्बको कारोबार

corporatenepal.com · Tue Oct 27 09:29:32 GMT 2026

काठमाडौं । शेयर बजारमा झिनो सुधार आएको छ । तर कारोबार रकम भने बढेर पौने ६ अर्ब नाघेको छ ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ०.९४ अंकले बढेको छ । ०.०३ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २६३०.७६ अंकमा उक्लिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)