२४ कम्पनीले पाए आईपीओ बिक्रीका लागि अनुमति
lokaantar.com

नेपाल धितोपत्र बोर्डले हालसम्म २४ कम्पनीलाई साधारण शेयर (आईपीओ) बिक्रीका लागि अनुमति प्रदान गरेको छ ।
बोर्डले चालु आर्थिक वर्षको चैत मसान्तसम्म ती कम्पनीलाई साधारण शेयर बिक्रीका लागि अनुमति प्रदान गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)