मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

आईपीएल : बैंगलोरसँग मुम्बई पराजित

thahakhabar.com

काठमाडौं : ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) मा रोयल च्यालेन्जर्स बैंगलोरले मुम्बई इन्डियन्सलाई हराएको छ।

दुबईमा आइतबार भएको खेलमा बैंगलोरले साविक विजेता मुम्बईलाई ५४ रनले हराएको हो। बैंगलोरले दिएको १ सय ६६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको मुम्बई १८ ओभर १ बलमा अलआउट हुँदै १ सय ११ रनमा समेटियो।

स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)