२४ भदौको विध्वंसबाट न्यायपालिकाको पञ्चवर्षीय योजनामा गम्भीर धक्का, दुई अर्ब बढीको क्षति
baahrakhari.com · Sun May 17 13:33:04 GMT 2026

काठमाडौं । सर्वोच्च अदालतको प्रतिवेदन भदौ २४ को आगजनी र विध्वंसबाट न्यायपालिकाको पञ्चवर्षीय योजनाको लक्ष्य प्राप्तिमा गम्भीर धक्का पुगेको औँल्याएको छ ।
सर्वोच्चका न्यायाधीश टेकप्रसाद ढुंगाना नेतृत्वको ‘‘संकट व्यवस्थापन अध्ययन कार्यदल–२०८२’’ ले यस्तो अवस्था उजागर गरेको हो। गत भदौ २४ मा सर्वोच्चसहितका अदालतमा आगजनी, तोडफोड, लुटपाट र विध्वंसबारे अध्ययन प्रतिवेदन तय गर्न ढुंगानाको नेतृत्वमा सर्वोच्चले समिति गठन गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)