मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अर्थमन्त्रीमाथि सूर्य थापाको कटाक्ष– महत्त्वाकाङ्क्षी पदलोलुपहरूले देश बर्बाद पारिरहेका छन्

ratopati.com · Tue Oct 27 09:40:01 GMT 2026

काठमाडौँ। नेकपा एमालेका नेता सूर्य थापाले महत्त्वाकाङ्क्षी पदलोलुपहरूले देश बर्बाद पारिरहेको बताएका छन् । मंगलबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै नेता थापाले अर्थमन्त्री डा.स्वर्णिम वाग्लेमाथि कटाक्ष गर्दै यस्तो बताएका हुन्।

यसअघिको अर्थ समितिमा वाग्लेकाे अति सामान्य भूमिका र अत्यन्त न्यून उपस्थिति देख्दा आश्चर्य लागेको थापाले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)