दश वर्ष लगाएर बनाइयो पुल, सञ्चालनमा नआउँदा स्थानीय निराश
himalpress.com · Tue Oct 27 09:35:29 GMT 2026

बाजुरा- बेतालमाडौँ-डेल्टा सडकको बार्जुगाड खोलामा दश वर्ष लगाएर पुल निर्माण गरिए पनि अझै सञ्चालनमा आएको छैन।
स्थानीय खप्तड छेडेदह गाउँपालिका ३ र बुढीगंगा नगरपालिका-४ को बीचको त्यस खोलामा दुई वर्षमा निर्माण गरी सक्नुपर्ने पुल दश वर्षमा निर्माण भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)