मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

म्याङ्लुङमा वसन्त काव्य उत्सव सम्पन्न 

baahrakhari.com · Sat Apr 23 01:19:00 GMT 2022

म्याङ्लुङ । तेह्रथुमको म्याङ्लुङमा आयोजित वसन्त काव्य उत्सवमा दर्जन बढी कविहरूले कविता वाचन गरेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि कवि विश्वविमोहन श्रेष्ठले यो कार्यक्रम गर्ने सोच निकै वर्ष अघिको भए पनि आज आएर सफल भएको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)