खातामा प्यान नम्बर र ईमेल अद्यावधिक गर्न एनआईसी एशिया बैंकको अनुरोध
bishowkhabar.com · Wed Jun 10 08:57:08 GMT 2026

काठमाडौं– एन आई सी एशिया बैंकले आफ्ना सम्पूर्ण ग्राहक महानुभावहरूलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (PAN) र इमेल ठेगाना अद्यावधिक गर्न अनुरोध गरेको छ।
बैंकले आयकर ऐन २०५८ बमोजिम ब्याजमा लाग्ने करकट्टी विवरण नेपाल सरकार, अर्थ मन्त्रालय अन्तर्गत आन्तरिक राजस्व विभागको E-TDS प्रणालीमा आवद्ध गर्नुपर्ने भएकाले प्यान अनिवार्य भएको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)
काठमाडौँ