मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

विश्वभर ४४ करोडभन्दा धेरैमा कोरोना संक्रमण

khabarhub.com · Thu Mar 03 00:23:09 GMT 2022

काठमाडौं – विश्वभर कोरोना भाइरसको संक्रमण पुष्टि हुनेको संख्या ४४ करोड नाघेको छ। पछिल्लो २४ घण्टामा १४ लाख २० हजार संक्रमित थपिएसँगै विश्वभर कोरोना पुष्टि हुनेको संख्या ४४ करोड ६७ हजारभन्दा धेरै पुगेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)