बेल्ट एन्ड रोड सिरिजका लागि नेपाल यू–१९ महिला क्रिकेट टोली घोषणा
ratopati.com · Tue Oct 27 09:52:34 GMT 2026
काठमाडौँ। बेल्ट एन्ड रोड सिरिजका लागि नेपाल यू–१९ महिला क्रिकेट टोली घोषणा गरिएको छ। घोषित टोलीको कप्तानमा सोनी पाख्रिन रहेकी छन्।
मंगलबार सार्वजनिक गरिएको टोलीमा १५ खेलाडी समावेश छन्। प्रिन्सा राना मगर र अलिशा कुमारी यादवलाई विकेटकिपर (डब्लुके) को जिम्मेवारी दिइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)