साउदीमा नेपालीलाई सल्लाह : उच्च सतर्कता अपनाउनू, सामाजिक सञ्जालमा ध्यान दिनू
janaaastha.com

साउदी अरेबियामा रहेका नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ । त्यहाँको पछिल्लो सुरक्षा अवस्थालाई मध्यनजर गर्दै रियादस्थित नेपाली राजदूतावासले यस्तो अनुरोध गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)