मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

ऊर्जामन्त्री श्रेष्ठ बैंकक प्रस्थान

khabarhub.com · Tue Oct 27 09:54:41 GMT 2026

काठमाडौँ- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ एसिया तथा प्रशान्त क्षेत्रमा दिगो विकासका लागि अन्तरिक्ष अनुप्रयोगसम्बन्धी पाँचौँ मन्त्रीस्तरीय सम्मेलनमा सहभागी हुन आज थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग (यूएन इस्क्याप) को आयोजनामा हुने सम्मेलनलाई मन्त्री श्रेष्ठले बुधबार सम्बोधन गर्ने कार्यक्रम छ ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)