१४ औँ महाधिवेशनलाई अदालतले मान्यता नदिए बाटो अलग : एनपी सावद
khabarhub.com · Tue Oct 27 09:54:58 GMT 2026

काठमाडौं- नेपाली कांग्रेस अहिले गगन थापा पक्ष, शेरबहादुर देउवा पक्ष र डा. शेखर कोइराला–पूर्णबहादुर खड्का पक्ष गरी तीन धारमा विभाजित छ । हालै सम्पन्न १५औँ महाधिवेशनबाट गगनकुमार थापा पार्टी सभापतिमा चुनिएका छन् । अर्कोतर्फ पूर्वसभापति देउवा पक्षले चाहिँ २१ मंसिरमा महाधिवेशन गर्ने तयारी गरिरहेको छ भने शेखर कोइराला पक्ष भने अन्यौलमा देखिन्छ । आगामी अदालतमा आधिकारिकताको मुद्दा विचाराधीन रहेकाले तत्काल पार्टी एकताको सम्भावना देखिएको छैन ।
पूर्वपरराष्ट्रमन्त्री समेत रहिसकेका एनपी साउद सुरुदेखि नै शेरबहादुर देउवाका साझेदार हुन् । उनी पहिलो पुस्तालाई सम्मानित स्थान दिँदै अबको नेतृत्व दोस्रो तहका नेताहरूलाई हस्तान्तरण गर्ने गरी सहमतिको महाधिवेशन गराउने तयारी भइरहेको बताउँछन् । कांग्रेसको विवाद र अबको बाटोबारे खबरहबले नेपाली कांग्रेसका नेता एनपी साउद सँग कुराकानी गरेको छ । प्रस्तुत छ कुारकानीको सम्पादित अंश-
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)